Breaking News :

इन्धनको मूल्यमा नयाँ कीर्तिमान: पेट्रोल १४५, डिजेल १२८, मट्टितेल ११६, अहिलेसम्म कै उच्च

इन्धनको मूल्यमा नयाँ कीर्तिमान: पेट्रोल १४५, डिजेल १२८, मट्टितेल ११६, अहिलेसम्म कै उच्च

इन्धनको मूल्यमा नयाँ कीर्तिमान: पेट्रोल १४५, डिजेल १२८, मट्टितेल ११६, अहिलेसम्म कै उच्च

 नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

निगमका सहायक प्रवक्ता पुष्कर कार्कीकाअनुसार शनिबार रातिदेखि लागु भएको पेट्रोल,डिजेल र मट्टितेलकाे मूल्य हालसम्मकै उच्च हाे ।

Uttam Rimal

Uttam Rimal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड