क्लब वर्ल्ड कप जित्दै चेल्सी विश्व च्याम्पियन, रोमाञ्चक खेलमा पाल्मिरसलाई २-१ गोल अन्तरले हरायो
क्लब वर्ल्ड कप जित्दै चेल्सी विश्व च्याम्पियन, रोमाञ्चक खेलमा पाल्मिरसलाई २-१ गोल अन्तरले हरायो
रोमेलु लुकाकु र काई हाभर्टेजको एक एक गोलको मदतले इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति यूएईमा भएको फाइनलमा चेल्सीले ब्राजिलियन क्लब पाल्मिरसलाई २-१ गोल अन्तरले हराएको हो। शनिबार राति यूएईमा भएको फाइनलमा चेल्सीले ब्राजिलियन क्लब पाल्मिरसलाई २-१ गोल अन्तरले हराएको हो।
चेल्सीको यो उपाधि आफ्नो इतिहास मै पहिलो पटक जितेको हो र यो सँगै चेल्सिले कुनै पनि इंग्लिस क्लबले जित्नसक्ने सम्पूर्ण उपाधि जितेको छ र आफ्नो ट्रफी क्याबिनेट पूरा गरेको छ।