Breaking News :

दिपकराज गिरि एमाले त्याग गरि माओवादीमा प्रवेश

दिपकराज गिरि एमाले त्याग गरि माओवादीमा प्रवेश

दिपकराज गिरि एमाले त्याग गरि माओवादीमा प्रवेश

एमाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरि नेकपा (एमाले) परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा उनलाई स्वागत गरिएको प्रचण्डका स्वकिए सचिवले जानकारी दिए ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड