Breaking News :

वडाको सर्वांगिन विकासका लागि ध्यान दिने अंसारीको प्रतिबद्धता

वडाको सर्वांगिन विकासका लागि ध्यान दिने अंसारीको प्रतिबद्धता

वडाको सर्वांगिन विकासका लागि ध्यान दिने अंसारीको प्रतिबद्धता

वीरगंज - स्थानीय तह निर्वाचन चुनावी प्रचार - प्रसार को क्रममा वीरगंज महानगरपालिका वाड नं १३ लगायत विभिन्न वडामा  जसपा द्वारा आयोजित घर दैलो कार्यक्रममा वीरगंज महानगरपालिकाको वाड नं. १३ को वडा अध्यक्ष  पदको उम्मेदवार युवा नेता तूफान अंसारीको घर दैलोमा तिब्रता दिएका छन।

घरदैलो कार्यक्रममा यसपाली यूवा उम्मेदवारलाई जिताउने वडा बासिको ईक्षा अनुसार असपाली आफू चुनावी प्रक्रियामा अगाडि सरेको वडा अध्यक्ष  पदको उम्मेदवार युवा नेता शेष रुसतमले बताए।
विकासको एकमात्र आधार जसपा एक मात्रआधार नारा सहीत वडा नं १३ बाट अध्यक्ष पदको उम्मेदवार तूफान अंसारीलाई जिताउन वडाका युवा संजाल, बुद्धीजिवी, महिला लगायतको ठुलो उपश्थितीले यस वडामा जसपाको जित निश्चित रहेको नेता मीर मंसूरको भनाईरहेको थियो ।

समाज परिवर्तन र नगरको बिकासको बिकासको लागि यूवा समाजको साथ र सहयोग बिना परिवर्तन असम्भव रहेको उनको भनाई रहेको छ।

हरेक राजनीति परिवर्तन देखि देशबानाउनमा यूवाहरुको मत्वपुर्ण भुमिका रहदै आएकोले अब यूवा आफै लिड गर्ने वहाले बताउनु भयो।

यसरी वडा नं १३ मा युवा नेता तूफान अंसारीको बोलवाला सुरु भएको छ। वडा वासिले यसपालिको स्थानीय निर्वाचनमा रुसतमलाई जिताउन वडा वासिले अभियान सुरु गरेका छन।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड