वीरगञ्ज महानगर वडा नम्बर ३१ का वडा अध्यक्षमा यादव विजयी
वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेकपा एमालेका जितेन्द्र यादव विजयी भएका छन् ।
वडा नम्बर ३१ को मतगणनाको अन्तिम परिणाम अनुसार वडा अध्यक्षमा नेकपा एमालेका यादव विजय भएका हुन् ।