आप्रवासी लेखक सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ ।

आप्रवासी लेखक सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ ।

आप्रवासी लेखक सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ । युवा प्रेम र प्रेम ले ल्याउने विभिन्न आयाम हरुको चर्चा गरिएको उपन्यास हो।

पुस्तक माथि को चर्चा मा बोल्दै गज़लकार तथा गीतकार प्रकाश सापकोटा ले भने - पढ्दै जाँदा मैले पुस्तकमा आफ्नै जीवनका अनुभवहरु अटाएको पाएँ ।’ एक दशकदेखि अष्ट्रेलिया बस्दै आएका खरेलको पुस्तक अल्केमी पब्लिकेशन्स्ले प्रकाशन गरेको हो । लेखक सुविनले पुस्तक आफ्नो लगाव र सपना दुवैको परिणती भएको बताए ।

कल्पना मा आधारित लेखिएको पहिलो कृति फेरिएको माया का सुबिन थप्छन - यो मेरो सुरुवात कदम मात्र हो , हजुर हरु को साथ सहयोग र सुझाब ले थप लेख्ने उर्जा दिनेछ।

Rameshwor Sharma

Rameshwor Sharma

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.