Breaking News :

परिवर्तन नेपाल फाउण्डेशनद्वारा श्रद्धालु भक्तजनमा सर्बत वितरण

परिवर्तन नेपाल फाउण्डेशनद्वारा श्रद्धालु भक्तजनमा सर्बत वितरण

परिवर्तन नेपाल फाउण्डेशनद्वारा श्रद्धालु भक्तजनमा सर्बत वितरण

वीरगञ्ज । परिवर्तन नेपाल फाउण्डेशनले श्रावन महिनाको सोमवारको अवसर पारेर सर्बत वितरण गरेको छ ।

भतौडा ४ स्थित भाठा धाममा पूजा एवम् दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई सर्वत वितरण गरिएको हो । परिवर्तन नेपाल फाउण्डेशनले १ हजार ८ गिलास सर्बत वितरण गरेको फाउण्डेशनका उपाध्यक्ष नेहा साहले जानकारी दिइन् । 

सर्बत वितरणमा फाउण्डेशनका सदस्य सुजित बर्णवाल, अतुल राउत, विजय साह, राजन साह, राजु जैशवाल लगायत युवाहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष रण्धिर वर्णवालले बताए ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड