ताइवानी रोसलिन् र कर्मको सहयोगमा आश्रममा दशैं कार्यक्रमा
ताइवानी रोसलिन् र कर्मको सहयोगमा आश्रममा दशैं कार्यक्रमा
३ असोज, काठमाडौं। नजिकिदै गरेको दशैंको अवसरमा ताइवनबाट आएको सहयोगले मातातीर्थ वृद्ध आश्रम र सिर्जनशील चिल्ड्रेन वेलफेयरमा दशैं कार्यक्रम २०७९ मनाइएको छ।
ताइवानकी मिस रोसलिन् र साउण्ड अफ हिमालयका कर्म धिन्दुपले पठाएको सहयोलाई काठमाडौंका रामेश्वर शर्मा भुर्तेलले केही दिन अगाडि आश्रमसम्म पुर्याएका थिए।