Breaking News :

प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, अर्का वडा अध्यक्ष प्रत्यासीले गरे जसपा प्रवेश

प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, अर्का वडा अध्यक्ष प्रत्यासीले गरे जसपा प्रवेश

प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, अर्का वडा अध्यक्ष प्रत्यासीले गरे जसपा प्रवेश

वीरगञ्ज, ८ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जनमत पार्टीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्यासीले जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष उम्मेदवार पवन कुमार ठाकुरले जसपा प्रवेश गरेका हुन् ।

ठाकुरलाई जसपाका राजनीति समिति सदस्य प्रदीप यादवले पार्टीमा भित्र्याएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवले ठाकुरलाई मंगलबार वीरगञ्जमा एक अनौपचारिक कार्यक्रम बीच फूलमाला र टिका ल;लगाएर पार्टीमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश गर्दै ठाकुरले जसपाले मात्र देशमा विकास र समृद्धि ल्याउन सक्ने भएकोले आफूले जनमत पार्टी त्यागेर जसपा रोजेको बताए ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड