Breaking News :

पर्सा-१ (क) माओवादीका रहबर अन्सारी प्रदेशसभामा विजयी

पर्सा-१ (क) माओवादीका रहबर अन्सारी प्रदेशसभामा विजयी

पर्सा-१ (क) माओवादीका रहबर अन्सारी प्रदेशसभामा विजयी

काठमाडौं । पर्सा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड