Breaking News :

रअटल पिङ्गलास्थानको साझेदारीमा रोजिना गुरुङ द्वारा डेङ्गु नियन्त्रण उपकरण वितरण

रअटल पिङ्गलास्थानको साझेदारीमा रोजिना गुरुङ द्वारा डेङ्गु नियन्त्रण उपकरण वितरण

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो ।

रौतहट: विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स र लियो  क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानले रौतहटको एक स्थानलाई  क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।
पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो ।  


  संयुक्त सहयोगमा  व्यवस्थापनलाई सामग्री हस्तान्तरण गरिएको हो ।  नेपाल भारत हिन्दु मैत्रीसमाजको महिला  बिभाग प्रमुख  समाजसेवी रोजिना गुरुङले लाम्खुट्टेबाट  लाग्ने रोगहरु नियन्त्रणका लागि जिल्ला रौतहट दुर्गा भगवती  गा. पा ३ मा समाजका विभिन्न विशिष्ट व्यक्तित्व उपस्थितिमा ( Fogging maching) दुई थान नेपाल  भारत हिन्दु  मैत्रीसमाजलाई हस्तान्तरण गरिएको थियो। पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ ।
डेङ्गु रोग लाग्न नदिन सबै तर्फबाट सचेतना अपनाऔँ, डेङ्गुबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ, लामखुट्टेको बासस्थान खोजी खोजी नष्ट गरौँ।

Rameshwor Sharma

Rameshwor Sharma

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड