रमाइलो : बसन्तपुरमा निषेधाज्ञा निरीक्षण गर्दै सर्वसाधारण
रमाइलो : बसन्तपुरमा निषेधाज्ञा निरीक्षण गर्दै सर्वसाधारण
काठमाडौं । निषेधाज्ञा भए पनि बसन्तपुरको पाटीमा मानिसहरू थिए । फोटो खिच्ने बेला दाजु निषेधाज्ञामा पनि यता हुनुहुन्छ त प्रहरीले केही भन्नुहुन्न भनेर हामीले सोध्दा एक जना दाईले भाई हामी त निषेधाज्ञा निरीक्षण गर्न यता बसेको भनेर मीठो हसाउनु भयो ।
खासमा हँसाउने दाई काम पाइन्छ र भोक मेटाउन सकिन्छ कि भनेर बाहिर भौतारीई रहनु भएको रहेछ र त्यस ठाउँमा एकैछिन आराम गर्दै हुनुहुँदो रहेछ ।