Breaking News :

कोरोनाले पर्यटनमा पारेको असर , फ्याट फुट्ट मात्रै देखिन्छन् पर्यटक

कोरोनाले पर्यटनमा पारेको असर , फ्याट फुट्ट मात्रै देखिन्छन् पर्यटक

कोरोनाले पर्यटनमा पारेको असर , फ्याट फुट्ट मात्रै देखिन्छन् पर्यटक

कोरोनाले पर्यटकीय क्षेत्रमा एकदमै ठूलो नकारात्मक असर पारेको छ । सधैं पर्यटकको भिड हुने ठमेल , बसन्तपुर क्षेत्रमा फ्याट्ट फुट्ट मात्रै पर्यटक देखिन्छन् र होटल व्यवसाय तथा पर्यटन क्षेत्र धरासायी बनेको छ ।

कहिल्यै बन्द भएको रेकर्ड नरहेको ठमेल , बसन्तपुर क्षेत्रमा अहिले खाली सडक र बन्द सटरहरु मात्रै देखिन्छ ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड