Breaking News :

काठमाडौं - सिन्धुलीको भाडादर सार्वजनिक

काठमाडौं - सिन्धुलीको भाडादर सार्वजनिक

। काठमाडौं - वर्दिवास हुँदै सिन्धुली सार्वजनिक यातायात गुड्न छोडेको ७-८ वर्ष भैसकेको छ । तर यातायात व्यवस्था विभाग सधैं त्यहीँ रुटको भाडादर सार्वजनिक गरिरहन्छ ।

काठमाडौं - सिन्धुलीको दूरी १५० किलोमीटर हो । काठमाडौं - वर्दिवास हुँदै सिन्धुली सार्वजनिक यातायात गुड्न छोडेको ७-८ वर्ष भैसकेको छ । तर यातायात व्यवस्था विभाग सधैं त्यहीँ रुटको भाडादर सार्वजनिक गरिरहन्छ । 

Rameshwor Sharma

Rameshwor Sharma

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड