समय कम छ, तर हिमाल नजिकबाट हेर्न मन छ, प्रकृतीसँग केही दिन भए पनि भने भूल्न मन छ भने 'घोडेपानी-पूनहिल ट्रेक' जानूस् । जानलाई सजिलो छ । समय धेरै दिन लाग्दैन । अहिले त झन् लालीगुराँस फुलेर ढकमक्क भा'छ ।
Rameshwor Sharma
Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.