Breaking News :

इनुरुवा अस्पतालको लापरबाही, हप्तादिन देखि बनेन बिग्रिएको पंखा

इनुरुवा अस्पतालको लापरबाही, हप्तादिन देखि बनेन बिग्रिएको पंखा

इनुरुवा अस्पतालको लापरबाही, एक हप्ता देखि बनेन बिग्रिएको पंखा

भाद्र २ सुनसरी। सुनसरी स्थित इनरुवा अस्पतालले एक हप्तादेखि बिग्रिएको पंखा जस्तो सामान्य कुरा समेत मर्मत नगर्दा अस्पताल आउने सेवाग्राहीले सास्ती भोग्न बाध्य भएका छन्।

सेवाग्राहीका अनुसार विगत एक हप्तादेखि मर्मत गर्न आग्रह गर्दा पनि अस्पताल व्यवस्थापनले वास्ता नगरेको र गर्मीले गर्दा बिरामी र कुरुवालाई आफ्नो पालो कुर्ने बेला एकदमै अफ्ट्यारो भएको बताएका छन्।

यता अस्पताल व्यवस्थापनले भने आफूहरुलाई पंखा बिग्रिएको थाहा नभएको बताएको छ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड